पुर्वप्रधानमन्त्री माधव नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन (पत्रसहित)
पुर्वप्रधानमन्त्री माधबकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको छ। निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आयोगले आग्रह गरेको हो ।
आयोगले निर्वाचन कसुर तथा सजाय ...
काठमाडौं। विभिन्न देशमा रहेका ४० वटा नेपाली नियोगहरुले तीन महिनामा १अर्ब ४७ करोड १९लाख ५८हजार रुपैयाँ खर्च गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुले यो रकम २०७९ साउनदेखि असोज महिनासम्म खर्च गरेका हुन्। नियोगहरुको उक्त अवधिमा पुँजीगत खर्च एक रुपैयाँ पनि गर्न सकेका छैनन्। नियोगमा कार्यरत राजदूत तथा कर्मचारीको तलव, कर्मचारीको घर भाडा, भक्ता लगायतका शिर्षकमा उक्त खर्च भएको हो।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोधेको छ । साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ । सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनिे रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।
सोमवार बम्बई उच्च अदालतमा अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चंडेलविरुद्ध दर्ता उजुरीमाथि बहस भयो। तर, गाली गलौज र अन्य आरोपसहितको उजुरीमाथि अदालतले ठोस कारवाही गरेन।
अब उक्त उजुरीमाथि जनवरी २५ मा सुनुवाइ हुनेछ। अदालतले तोकेको मितिसम्म दुई दिदी बहिनीलाई कारवाही वा कुनै प्रश्न नगर्न प्रहरीलाई निर्देशन दिएको
सोमवार बम्बई उच्च अदालतमा अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चंडेलविरुद्ध दर्ता उजुरीमाथि बहस भयो। तर, गाली गलौज र अन्य आरोपसहितको उजुरीमाथि अदालतले ठोस कारवाही गरेन।
अब उक्त उजुरीमाथि जनवरी २५ मा सुनुवाइ हुनेछ। अदालतले तोकेको मितिसम्म दुई दिदी बहिनीलाई कारवाही वा कुनै प्रश्न नगर्न प्रहरीलाई निर्देशन दिएको छ।
फस्टपोस्टका…
४ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले आ–आफ्नो क्षेत्रका घरेलु रक्सीका भट्टी नष्ट गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
तीन दिनभित्र भट्टी नष्ट नगरिए सम्बन्धित क्षेत्रका इन्जार्चलाई कारवाही गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री …
काठमाडौँ : विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हा...
काठमाडौं । सर्वोच्च अदालतले नक्कली फैसला र आदेश बनाउने कार्य गम्भीर र अक्षम्य अपराध भएको भन्दै बिचौलिया गिरोह नियन्त्रणमा लिई कारवाही गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ ।
नक्कली फैसला र आदेशबाट ...
काठमाडौं : सर्वोच्च अदालतले नक्कली फैसला र आदेश बनाउने कार्य गम्भीर र अक्षम्य अपराध भएको भन्दै बिचौलिया गिरोह नियन्त्रणमा लिई कारवाही गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । नक्कली फैसला र आदेशबाट बिचौलियाले न्यायमा विचलन एवं अन्तर्राष्ट्रिय समुदायद्वारा अदालतलाई परिपत्र गरेको समाचार प्रकाशित भएपछि सर्वोच्च गम्भीर बनेको हो।
...
कैलालीका धनगढी, अत्तरिया, बलिया, चिसापानी लगायतका ठाउँमा खेलाइरहेको जुवाका खालवाट २ देखि ४ लाख रुपैयाँ लिने प्रहरीलाई छानविन गरेर कारवाही गर्न अंचल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर वोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन।