पर्सा : इतिहासका भूल्नै नसकिने विरासत बोकेका ठाउँहरूमध्ये नेपालको पर्सागढी पनि एक हो। तर यसको नाम कमै नेपालीले मात्र नसुनेको हुनुपर्छ, जुन ठाउँमा सन् १८७१ मा ब्रिटिस (अंग्रेज) सेनालाई नेपाली भूमिमा घुँडा टेकाएर नेपाल कब्जा गर्न नदिई पछाडि फर्कन बाध्य पारिएको इतिहास छ। इतिहासको त्यो गौरव बोकेको पर्सागढी मुल...