दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ। दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । “विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा, कसरी ग्राहकको अनुभवलाई उल्लेखनीय […]