काठमाडौं । कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । आज एक कार्यक्रमका बीच सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शिघ्र संञ