तनहुँमा लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

दमौली (तनहुँ)- बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।  ...

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरणले लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

बिजुलीको लाइन काटेपछि तनहुका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर २ करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर २ करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।केन्द्रका प्रमुख...

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता - Nepal Japan

बिजुलीको लाइन काटेपछि तनहुँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्र

तनहुँमा लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

दमौली (तनहुँ)- बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।  ...

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

दमौली । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो । […]

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन्।

खपत बढाउन प्रोत्साहन हुने गरी नयाँ विद्युत् महसुल दर

काठमाडौं । विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल दर घटाएको हो । नेपाल विद्युत् प्राधिकरणले गत भदौ १५ गते नयाँ विद्युत् महसुल दरको मस्यौदा पेश गरेको थियो । आयोगले सरोकारवालाहरूको राय सुझावसहित सार्वजनिक सुनुवाइ नै गरेर प्रस्तावित महसुल दरलाई गत सोमवार अन्तिम रूप दिएको हो । नयाँ विद्युत् महसुल दर भने बुधवार औपचारिक रूपमा सार्वजनिक गरिएको छ, जुन मङ्सिर १ गतेबाट लागू हुने आयोगको भनाइ छ । आयोगले ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई विद्युत् शुल्क नलाग्ने व्यवस्था गरेको छ । उनीहरूले मासिक न्यूनतम ३० रुपैयाँ भने तिर्नुपर्नेछ । यसबाट झन्डै २२ लाख ग्राहक लाभान्वित हुनेछन् । आयोगले गार्हस्थ्य महसुल दर औसतमा २ दशमलव ८४ प्रतिशतले घटाएको छ । त्यसमा सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको २५ रुपैयाँले घटाएर क्रमशः रू. १००,  रू. १२५ र रू. १५० कायम गरिएको छ । सिंगल फेजबाटै मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्क पनि २५ रुपैयाँले घटाइएको छ र क्रमशः रू १५०, रू. १७५, रू. २०० र रू. २५० कायम गरिएको छ । सिंगल फेजबाट आपूर्ति लिएर मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य उपभोक्ताको विद्युत् शुल्क ५० पैसाले घटाएर प्रतियुनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सिंगल फेजबाट आपूर्ति लिएर मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको शुल्क १ रुपैयाँले घटाएर प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको आयोगको भनाइ छ । विद्युत्को आन्तरिक खपत बढाउने गरी नयाँ महसुल दर लागू गरिएको आयोगका सदस्य रामप्रसाद धितालले बताए । ‘आशा छ, अब विद्युत् खपतमा वृद्धि हुनेछ,’ उनले भने । सरकारको नीतिअनुरूप गार्हस्थ्य उपभोक्तालाई इन्डक्शन चूल्होजस्ता घरायसी विद्युतीय उपकरणमा प्रोत्साहन हुने गरी नयाँ महसुल दर ल्याइएको उनको भनाइ छ । विद्युतीय सवारीसाधनको उपयोग बढाउन थ्री फेजबाट विद्युत् आपूर्ति लिने ग्राहकको हकमा भने मौसमी महसुल दर लागू गरिएको छ । अब त्यस्तो ग्राहकलाई असारदेखि कात्तिकसम्म वर्षायामको महसुल दर र मङ्सिरदेखि जेठसम्म सुक्खायामको महसुल दर लागू हुने आयोगको भनाइ छ । ल्ट) बाट ४०० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य उपभोक्ताको वर्षायामको इनर्र्जी शुल्कप्रति युनिट रू. १ ले घटाएर १० रुपैयाँ ५० पैसा कायम गरिएको छ । यस्तै, मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इजर्नी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर प्रतियुनिट १० रुपैयाँ ५० पैसा र सुक्खायामको इनर्जी शुल्क ५० पैसाले घटाएर ११ रुपैयाँ ५० कायम गरिएको छ । ११÷३३ किलोभोल्टबाट आपूर्ति लिई मासिक १००० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट ५० पैसाले घटाएर १० रुपैयाँ ५० पैसा कायम गरिएको छ । १००० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर १० रुपैयाँ ५० पैसा र सुक्खायामको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँले घटाएर ११ रुपैयाँ कायम गरिएको छ । सिँचाइ उपभोक्ता वर्गको महसुल दर भने औसतमा ४० दशमलव ६९ प्रतिशतले घटाइएको उनले बताए । त्यसमा टीओडी मिटरमार्फत ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ५ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ १५ पैसाले घटाएर २ रुपैयाँ कायम गरिएको छ । यस्तै, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ७० पैसाले घटाएर ३ रुपैयाँ कायम गरिएको छ । टीओडी मिटरमार्फत ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ५ बजेसम्मको इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर २ रुपैयाँ कायम गरिएको छ । साथै, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ६५ ले घटाएर ३ रुपैयाँ १० पैसा कायम गरिएको छ । टीओडी मिटर नराखी ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २ रुपैयाँ ३० पैसाले घटाएर २ रुपैयाँ ५० पैसा कायम गरिएको छ । ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क भने प्रतियुनिट २ रुपैयाँ ३० पैसाले घटाएर २ रुपैयाँ ६० पैसा कायम गरिएको छ । साथै, २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क भने प्रतियुनिट २ रुपैयाँ ०५ पैसाले घटाएर २ रुपैयाँ २५ पैसा कायम गरिएको छ । ‘नेपालको धेरै मानिस कृषिमा आबद्ध छन् । अर्थतन्त्रमा यसको योगदान पनि ठूलो छ,’ उनले भने, ‘त्यस्ता विषयलाई दृष्टिगत गर्दै सरकारको नितीगत उद्देश्यमा सहयोग पुग्ने गरी ट्युबवेल आदि सञ्चालन गर्ने सिँचाइ उपभोक्ताको हकमा महसुल घटाएका छौं ।’ यस्तै, सामुदायिक थोक उपभोक्ताले आफ्नो ग्राहक संख्या गुणा ३० बराबरको मासिक न्यूनतम शुल्क बुझाउने गरी र त्यसबापत आफ्नो ग्राहक संख्या गुणा २० बराबरको युनिट विद्युत् निशुल्क प्राप्त गर्ने छन् । त्यसभन्दा बढी विद्युत् ऊर्जा परिमाणका लागि इनर्जी शुल्क साबिककै रहनेछ । अन्य उपभोक्ताको हकमा भने प्रचलित महसुल दर नै कायम हुने बताइएको छ । साथै, सिंगल फेज तथा थ्री फेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले मिटरको क्षमता वृद्धि गर्दा लाग्ने दस्तुर पनि निःशुल्क गरिएको छ । यस्तै, प्राधिकरणले उद्योगको डिमान्ड शुल्क बढाउने प्रस्ताव भने खारेज गरेको छ । प्राधिकरणले डिमान्ड शुल्क १०० रुपैयाँ बढाएर ३५० पु¥याएको थियो । तर, अब साविककै अनुसार अर्थात् २५० नै कायय हुने बताइएको छ ।

उपभोक्ता हित हेरेर मात्र विद्युत् महसुल समायोजन

नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक घरायसी (गार्हस्थ्य) ग्राहकलाई हिउँद र वर्षाको विद्युत् महसुलमा फरक–फरक हुने गरी विद्युत् महसुल समायोजनका लागि विद्युत् नियमन आयोगलाई प्रस्ताव गरिसकेको छ । प्राधिकरणले आयोगमा गरेको प्रस्तावमा सिँचाइका लागि हालको महसुल घटाइएको छ भने औद्योगिक ग्राहकलाई डिमान्ड शुल्कमा १ सय रुपैयाँ वृद्धिको प्रस्ताव गरिएको छ । १० युनिटसम्म विद्युत् उपयोग गर्ने […]

खानेपानी उपभोक्ताका लागि विद्युत् महसुलमा अनुदान

स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ । खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।  गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने जानकारी दिए । उनले भने, ‘हामी गाउँपालिकाबाट उपभोक्ताहरूलाई सहयोग पुगोस् भनेर उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएका छौं ।&rsqu...

विद्युत् महसुल छुटमा अन्योल

बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय कार्यान्वयनमा तदारुकता देखाइएको भए अहिले करिब ३८ लाख ग्राहकले विद्युत् महसुलमा राहत पाइसकेका हुन्थे ।

८० रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च!

जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । ८० रुपैयाँ विद्युत् महसुल बुझाउन उपभोक्ताको दुई हजार रुपैयाँ खर्च हुने गरेको उनीहरू बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका छन्…