कास्कीमा सफल देउवा समूहको ‘फ्राइडे नाइट स्टार्टेजी’

पोखरा । नेपाली कांग्रेस कास्की जिल्ला सभापतिको मतदान दोस्रो चरणमा जाँदै गर्दा शनिबार मतदानस्थल नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एउटा विज्ञप्ति फोटोकपी गरेर मतदातालाई वितरण गरियो । त्यसमा लेखिएको सार थियो, “सभापतिका तीन उमेदवार आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले दोस्रो चरणको चुनावमा अर्का प्रत्यासी उमेदवार सुदीपमोहन भट्टराईलाई समर्थन गरेका छौँ...

सम्बन्धित सामग्री

देउवा झन् शक्तिशाली

काठमाडौं, २ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष पदाधिकारीमा बहुमत बनाउन सफल भएको छ । सभापतिसहित १३ पदाधिकारीमध्ये देउवा समूहको ८ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला समूहको ४ र प्रकाशमान सिंह समूहको १ जना निर्वाचित भएका छन् । सभापति देउवासहित उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु किशोरसिंह राठौर, […]

देउवालाई विश्वासको मत : माधव नेपाल र महन्थ ठाकुर निर्णायक!

काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि बनेको विपक्षी गठबन्धनको प्रयास सफल भएको छ।सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन्। देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै अब कार्यकाल कस्तो रहन्छ भन्नेमा चर्चा हुन थालेको छ। एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन पाएर संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका देउवालाई अबको ३० दिनभित