बेपत्ता र सत्य निरुपण आयोग विधेयक पारित गर्न ढिला गर्नुहुँदैन : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदबाट पारित गर्न ढिलाई गर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाबाट संकक्रमणकाली न्यायसम्बन्धी विधेयक (टीआरसी) बहुमतबाट पारित भएको छ । सत्य निरुपण आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संशोधन गर्न सो विधेयक ल्याइएको थियो । ध्वनीमतका आधारमा सभामुख देवराज घिमिरेले सो विधेयक पारित भएको घोषणा गरे । सो विधेयक प्रतिनिधिसभामा लामो समय छलफलपछि बुधबार पारित गरिएको हो । दलहरूबीच...

१८ असार, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक २०७५ प्रतिनिधिसभा बैठकले पारित गरेको छ ।
सोमबार कानुनमन्त्री शेरबहादुर तामाङले संसदमा पेश गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधेयक पारित गर्नुअघि संशोधनकर्ता सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ …