युद्वको चपेटामा सिरियाली जनता

सिरियाको गृहयुद्वमा विश्वका शक्ति राष्ट्रहरू प्रत्यक्ष मिसिँदा कतै विश्वयुद्व नै हुने त होइन भन्ने आशंका उब्जिन थालेका छन्। पेट्रोलियम पदार्थको प्रचुर भन्डार मात्र होइन रणनीतिक भौगोलिक अवस्थालेसमेत विश्व शक्ति राष्ट्रका लागि सिरिया महत्वपूर्ण छ। केही दिन पहिले अमेरिका, बेलायत र फ्रान्सले सिरियाका निश्चित सैनिक अखडामा आक्रमण गर्दै आफूहरूलाई प्रत्यक्ष सिरियाको युद्वमा संलग्न गराइसके। तर, अप्रत्यक्ष …

सम्बन्धित सामग्री

जसले सिरिया युद्धमा सबथोक गुमाए

सिरियामा सन्‌ २०११ मार्च १५ देखि सुरू भएको स्वाभाविक विरोध प्रदर्शन सिरियाली राष्ट्रपति बसर अल असदको क्रुर दमनको चपेटामा पर्‍यो। त्यो आज पर्यन्त जारी छ।देशी-विदेशी शक्ति केन्द्रको क्रीडा भूमिमा परिणत भएको यो गृहयुद्ध बहुआयामिक छ। अरब क्षेत्रमै सैनिक र सामरिक दृष्टिबाट निकै शक्तिशाली मानिने सिरियालाई अहिले युद्धले छिन्नभिन्न नै पारिदिएको छ।त्यतिखेर लामो समय शासन गरिसकेका सिरियाली राष्ट्रपति असदको राजीनामा माग गर्दै आमजनताले शान्तिपूर्ण विरोध प्रदर्शन थालेका थिए। देशव्यापी