साैराहकाे पार्क सफारी रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्ट प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र चितवन पार्क सफारी रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंकका ग्राहकले चितवनको पार्क सफारी रिसोर्टको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । यसका लागि बैंक र रिसोर्टबीच समझदारी भएको हो ।समझदारीपछि बैंकका कार्डवाहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको […]

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच छूट सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टबीच ग्राहकलाई छूट दिने सम्झौता गरिएको छ । दुवै संस्थाबीच सिटिजन्स बैंकको कार्ड प्रयोगकर्तालाई रिसोर्टमा १० प्रतिशत छूट दिने सम्झौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकको कार्डबाट पार्क सफारी रिसोर्टमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ । सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । बैंकले कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन ‘सिटिजन्स इन्स्ट्यान्ट कार्ड’ दिने समेत जानकारी दिएको छ । त्यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधा पनि दिइएको बैंकले बताएको छ । बैंकले आगामी ७ वैशाखमा हुने वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ देखि वैशाख ७ गतेसम्म विभिन्न सेवामा छूट, क्यासब्याक लगायतको सुविधा दिने बताएको छ । उक्त अवधिमा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजारभन्दा बढीको कारोबार गर्दा रू. २०० क्यासब्याक पाउने बैंकको भनाइ छ ।

सिटिजन्स बैंक र पार्क सफारी बीच १० % छूट दिने सम्झौता

चैत २६, चितवन । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित पार्क सफारी रिसोर्ट बीच बैंकका कार्डबाहकहरुलाई १० प्रतिशत छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपछि कम्पनीका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवासुविधामा १० प्रतिशत छूट पाउने छन् । कम्पनीले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ । कम्पनीले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै, मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी कम्पनीले दिएको छ । आगामी वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर कम्पनीले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म एक महीनाको लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छूट र क्यास ब्याकलगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत डेबिट/ क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्पmत १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने छ ।  साथै कम्पनीले  ५ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको बताएको  छ ।

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थित पार्क सफारी रिसोर्ट प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले […]

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारी रिसोर्टमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १० प्रतिशत छुट दिनेछ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ...

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ ।सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।