बेलबास-बेथरी सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न स्थानीयकाे माग

रुपन्देही । रुपन्देहीको बेलबास-बेथरी सडक निर्माण लामो समय अलपत्र पारेपछि स्थानीयले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही माग गरेका छन् । स्थानीयले संघर्ष समितिसमेत बनाएका छन् । उक्त समितिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारअन्तर्गतको सडक विकास पूर्वाधार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै हालको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको छ । संघर्ष समितिका संयोजक विजय ढकालको […]

सम्बन्धित सामग्री

मंगलगढी-काँक्रेविहार सडक अलपत्र, ठेकेदारको धरौटी जफत

सुरुमा बाटो बनाइदेऊ भनेर आन्दोलन गरेका स्थानीय अहिले छिटो काम सम्पन्न गरिदिन माग गरिरहेका छन् । उनीहरुले प्रशासन घेरे, मन्त्री गुहारे, धर्ना बसे तर धुलो र हिलोबाट मुक्ति पाएका छैनन् ।

सडक अलपत्र पार्ने ठेकेदारको धरौटी जफत

निर्माणको जिम्मा लिएको सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार पुग्ने मंगलगढी - काँक्रेविहार सडक वर्षौंदेखि अलपत्र पारेको भन्दै पूर्वाधार विकास निर्देशनालयले अमर-सिस्ने नेपाल-मेघा कम्पनीको धरौटी रकम जफत गरेको हो ।

सडक अलपत्र पार्ने सांसद कान्छारामलाई कारबाही गर्ने रामहरी खतिवडाको चेतावनी

ओखलढुंगाका सांसद रामहरि खतिवडाले रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)लाई कारबाही गर्ने चेतावनी दिएका छन्। ओखलढुंगा–निशंखे सडकको काम ठेक्का लिएर अलपत्र पारेको भन्दै खतिवडाले समयमा गुणस्तरीय काम नगरे कारबाही गर्ने चेतावनी...

सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

पर्वत- लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतको जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी एक साताभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर निर्माण सेवालाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग […]

बेनी-जोमसोम-कोरला सडकको तीन खण्ड अलपत्र

म्याग्दी- म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी-जोमसोम-कोरला सडक आयोजनाको तीन वटा खण्ड अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमानामा रहेको कोरला नाका जोड्ने सडक अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।  आयोजना प्रमुख जगत प्रजापतिले खन्ति-जोमसोम, जोमसोम-कागबेनी र […]

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा लिएको छ। दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दागर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बीएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो। नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज

सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई तत्काल काम पूरा गर्न निर्देशन

खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बीचमै अलपत्र अवस्थामा छाडिएपछि प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईंले तत्काल काम सम्पन्न गर्न निर्देशन दिएका छन्। बुधबार दिक्तेल -रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज...

चरिकोट मुढे सडक पाँच वर्षदेखि अलपत्र

निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको दोलखाको ‘लाइफलाइन’ मानिने चरिकोट–मुढे सडक फेरि लथालिंग बनेको छ ।  अनेकौं बहाना बनाएर वर्षाैंदेखि सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका प्रतिनिधि...

मुडे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई स्थानीयको १ रुपैयाँ सहयोग

दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट सडक निर्माणको जिम्मा लिएर पाँच वर्षदेखि अलपत्र छोड्ने ठेकेदारलाई नागरिकले १ रुपैयाँ संकलन गरेर बुझाएका छन् । सडक संघर्ष समितिले बुधबार आयोजना गरेको विरोध...