बढ्दो कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकाहरूलाई व्यवस्थित गर्न कार्य सुरु गरिएको छ । पूर्वी नेपालको मुख्य प्रवेश नाका विराटनगरको रानी नाकालाई व्यवस्थित गर्न खोप कार्ड तथा पीसीआर रिपोर्टलाई अनिवार्य गरिएको हो ।मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको सङ्क्रमण दर बढेसँगै गएको पुस २५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले माघ १ गतेबाट रानी नाकाबाट सीमा वार–पारमा नेपाल तथा भारत देशका नागरिकका लागि अनिवार्य खोप कार्ड लागु गर्ने निर्णय गरेको थियो ।सोही निर्णय अनु