विदेशी वायुसेवाले खोस्दै नेवानिको व्यापार

२५% पुगेको नेवानिको बजार हिस्सा १४% मा खुम्चियो, राष्ट्रिय ध्वजावाहक कमजोर बन्दा विदेशी वायुसेवाले उठाउँदै लाभ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) कमजोर बन्दा विदेशी वायुसेवा कम्पनीहरूले लाभ उठाउन थालेका छन् ।...

सम्बन्धित सामग्री

चीनको विकासमा विदेशी व्यापार र लगानी महत्वपूर्ण

बेइजिङ, १६ पुस । चीनको आर्थिक तथा प्राविधिक विकासमा गुणस्तरीय विकास , वैदेशिक व्यापार तथा लगानीको स्थिरताले महत्वपूर्ण भुमिका खेलेको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार २३० विकास क्षेत्रमा सन् २०२२ मा कूल १०.३ ट्रिलियन युआन वैदेशिक व्यापार भएको छ । जुन चीनको कूल वैदेशिक व्यापारको २५ प्रतिशत हो । विकासका क्षेत्रहरूमा उच्च–प्रविधि […]

विद्युत् व्यापार गर्न निजी कम्पनी तयार, पाएनन् अनुमति

नेपालमा विद्युत् व्यापारका लागि झन्डै आधा दर्जन कम्पनी स्थापना भइसकेका छन् तर विद्युत् व्यापारका लागि खुलेका कम्पनीले स्वदेश तथा विदेशी मुलुकमा व्यापार गर्न भने पाइरहेका छैनन् ।...

विद्युत् व्यापार गर्न निजी कम्पनी तयार, पाएनन् अनुमति

नेपालमा विद्युत् व्यापारका लागि झन्डै आधा दर्जन कम्पनी स्थापना भइसकेका छन् तर विद्युत् व्यापारका लागि खुलेका कम्पनीले स्वदेश तथा विदेशी मुलुकमा व्यापार गर्न भने पाइरहेका छैनन् ।...

ठमेलमा पुस्तकको व्यापार बढ्दै

काठमाडौँ- कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ। विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताइन्। भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उनले सुनाइन्। पाँच-दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन। तर कोरोना महामारी पछि […]

आयात नियन्त्रणले अवैध व्यापार बढ्दो

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले अनावश्यक तथा बढी विदेशी मुद्रा बाहिरिने विलासी वस्तुुहरूको आयातमा नियन्त्रण गर्‍यो, जसमध्ये मदिरा पनि एक हो । तर, सरकारले विदेशी मदिरा आयातमा कडाइ गरेपछि बजारमा भने अवैध व्यापार तथा नक्कली मदिराको कारोबार बढेको छ । सामान्य अवस्थामा विदेशी मदिरा आयातमा बाहिरिने विदेशी मुद्राभन्दा बढी नै हाल अवैध व्यापारमा बाहिरिएको […]

भारतको व्यापार घाटा बढ्दो

भारतको व्यापार घाटा लगातार बढिरहेको छ । यसको अर्थ विदेशी मुद्रा सञ्चिति घट्दो छ जुन अर्थतन्त्रका लागि राम्रो होइन । अङ्ग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ । जुनमा भारतको व्यापारिक व्यापार घाटा बढेर २५.६३ अर्ब डलर पुगेको छ । यो महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको थियो भने निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । त्यस्तै भारतको कोइला आयात तीन गुणाले बढेको छ । सुनको आयातमा प

हामी राजस्वमै रत्तियौं, अनि बढ्दैन त व्यापार घाटा ?

यतिबेला मुलुक व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति चापको परेको अवस्थामा छ । कुनै पनि मुलुकका लागि यसरी बढ्दो व्यापार घाटा राम्रो होइन, भन्ने मेरो पुरानै मान्याता र बुझाइ हो । देशमा व्यापार घाटाबारे कुरा गर्नु अपराध जस्तो हुन्थ्यो । तीन वर्ष अघिको कुरा हो, म वाणिज्य सचिवको जिम्मेवारीमा हुँदाको समय सम्झन्छु । कुनै एक […]

मासिक डेढ खर्ब व्यापार घाटा

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ।यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ। पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो।

सुस्तायो हस्तकला व्यापार

काठमाडौं, माघ ९ । कोरोना महामारी शुरु भएदेखि नै करीब २ वर्षयता थुप्रै उतारचढावको सामना गर्दै आएको हस्तकला व्यवसायको व्यापार पछिल्लो समय बढ्दै गए पनि ओमिक्रोन भाइरसको प्रभावका कारण पुनः सुस्ताएको छ । भाइरसको प्रभाव बढेर विदेशी मुलुकमा सामानहरू निर्यात गर्न समस्या भएपछि व्यापार सुस्ताएको हो । नेपाललगायत अन्य मुलुकमा समेत भाइरसको संक्रमण दर बढ्दै […]