दक्षिण अफ्रिकाबाट कतार हुँदै आएकी महिलाले ३ केजी कोकिन सजिलै नेपाल छिराइन्

काठमाडौँ- दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतार हुँदै नेपाल आएकी एक महिलाको साथबाट प्रहरीले करिब ३ केजी कोकिन बरामद गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले ३० वर्षीया सर्ली गामालाई गत भदौ ३ गते कमलादीस्थित होटलबाट २ केजी ९ सय ६६ ग्राम कोकिनसहित पक्राउ गरेको हो। सोही दिन अपरान्ह उनी कतार एयरलाइन्समार्फत नेपाल आइपुगेकी थिइन्। गामाले ल्याएको […]

सम्बन्धित सामग्री

कोकिन र चरेश कारोबारमा संलग्न ६ जना पक्राउ

८ पुस, काठमाडौं । अवैध लागू औषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागू औंषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ […]

कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशी नागरिकसहित ६ जना पक्राउ

काठमाण्डाै – लागुऔषध कोकिन र चरेसकाे कारोबारमा संलग्न तीन जना विदेशीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युराेले आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी लागुऔषध काराेबारमा संलग्न छ जनालाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको पाँच केजी छ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गएकाे पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक...

लागुपदार्थ कारोबारमा संलग्न ६ जना पक्राउ

अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न तीन विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ। ब्राजिलबाट ल्याइएको ५...

कोकिन र चरेश कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौं : अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो।ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकार

कोकिन कारोबारको अखडा 'ठमेल' : नेपाल ट्रान्जिट भएर थाइल्यान्ड

काठमाडौं : २६ वर्षीय तान्जेनिया नागरिक किमारो दुई वर्ष देखि नेपालमा नै छिन्। पछिल्लो समय विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै। उनलाई नेपाली भाषा विदेशी भए पनि धेरै नै आउँछ। त्यसैले पनि उनको संगत र सम्पर्कमा धेरै नेपालीहरू छन्।  सन् २०१९ मा उनी पर्यटक भिसामा नेपाल आएकी थिइन्। त्यसपछि अप्रिलबाट भने…

नौ करोडबराबरको कोकिन बरामद

काठमाडौं, भदौ १४ । प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले किमारोलाई भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट र दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा तथा भारतीय नागरिक […]

लागूऔषध कोकिन ३ वटा विमानस्थल कटाएर नेपाल छिरेकी गामा कसरी पक्राउ परिन् ?

अवैध लागूऔषध कोकिन २ केजी ९६६ ग्रामसहित ३ जनालाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।  लागूऔषध बोकेर दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट केपटाउन, त्यहाँबाट कतारको दोहा हुँदै नेपाल आएकी अफ्रिकन नागरिक शिर्ले गामा, नेपालमा मध्यस्थता गर्दै आएकी ताञ्जेनियाकी नागरिक २६ वर्षीया गेरटुर्डे लिओनार्ड किमारो र कोकिन लिन आएका भारतीय नागरिक विजय सिंहलाई पक्राउ गरेर प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो  । कसरी नेपाल आइपुग्यो कोकिन ? दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा सुटकेशमा फल्स बटम ...

कोकिन कारोबारीमाथि प्रहरी अप्रेशन : भारततर्फ भाग्दाभाग्दै समातिइन् विदेशी महिला

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न गिरोहसम्म पुग्न सफल भएको छ । प्रहरीले ९ करोड मूल्य बराबरको झण्डै ३ किलो कोकिन बरामद गरेको हो भने त्यसमा संलग्न ३ विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका एकजना भारतीय नागरिक हुन् भने अर्का एकजना अफ्रिकन र अर्का एक तान्जानियाका नागरिक हुन् । अफ्रिकन र तान्जानि महिला हुन् भने भारतीय अभियुक्त पुरुष हुन् । तान्जानियाकी महिला भारततर्फ भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेकी हुन् । यसरी पक्राउ परे

नेपाल कोकिन तस्करीको ‘ट्रान्जिट’

२०६८ सालयता प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३२ किलो १ सय ७९ दशमलव ५ ग्राम लागूऔषध कोकिन बरामद गरेको छ। कोकिन

बोलिभियाको कोकिन नेपाल हुँदै युरोपसम्म - Naya Patrika

दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८.२०३ केजी कोकिन बरामद गरेपछि यो तथ्य खुलेको...पूरा पढ्नुहोस् »