सहमतिमा चुनावी सरकार बनाऔं : बाबुराम भट्टराई

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनाव सरकार बनाउन प्रस्ताव गरेका छन् । अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति भएको भन्दै उनले पुरानै …

सम्बन्धित सामग्री

टाउकोको ओखती नाइटोमा लगाएर हुन्न : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल/नेतृत्वको स्खलन भएको भट्टराईले बताए ।सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।' नेता भट्टराईले पार्टी र नेत

Ratopati

खोपबारे बाबुराम भट्टराई भन्छन्- राष्ट्रपतिलाई भीख माग्न लगाउने ?

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्न समेत गरेका […]

अनलाइनखबर

एकिकृत हुनेमा प्रयत्नसिल छौं: बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार निर्माणको लागि आफ्नो पार्टीमा पदाधिकारीसँग अनौपचारिक छलफल भएको बताएका छन्। विभिन्न विकल्पसहित पार्टीलाई एकिकृत राख्न प्रयत्नसिल रहेको उनको भनाइ छ। तपाईको पार्टीमै दुई खेमा किन भन्ने प्रश्नको जवाफमा उनले भने,"फरक विचार हुनु स्वभाविक र लोकतान्त्रिक परिपाटी हो । हामी सबै संविधान अनुरुप नै जान्छौ।"

Dekhapadhi

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।

Dekhapadhi

बाबुराम भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)

Dekhapadhi

बाबुराम भट्टराई अस्पताल भर्ना, भोलि शल्यक्रिया

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्। ‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको […]

Prashasan

बाबुराम भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)

Dekhapadhi

उपचार गराएर स्वदेश फर्किए बाबुराम भट्टराई

१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान […]

अनलाइनखबर

स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किँदै बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारतमा स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्किँदैछन्।   नेपालमा परीक्षणका क्रममा न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएका भट्टराईलाई भारत रेफर गरिएको थियो। तर परीक्षणका क्रममा उनको ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ। चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने…

पहिलो पोस्ट

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

१८ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली […]

अनलाइनखबर

केपी ओली नेपाली राजनीतिका क्यान्सर भएकाे नेकपाले बुझ्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।  नेकपा प्रचण्ड - नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।   भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्न बताए । उनले भने, " किन संयुक्त आन्दोलन हु

Ratopati