फूलपाती भित्र्याउने चटारो, असन र इन्द्रचोकमा किनमेलको घुइँचो (तस्वीरहरू)

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौंका पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ ।