काठमाडौँ – गम्भीर फौजदारी अभियोगमा दोषी ठहर भइसकेकालाई समेत अध्यादेशमार्फत कानुन संशोधन गरेर आममाफी दिने तयारीप्रति सरकारको नेतृत्व कर्ता कांग्रेसभित्रै बाट चर्को विरोध सुरु भएको छ। राष्ट्रिय मानव अधिकार आयोग, एमाले र कांग्रेसभित्रको संस्थापन इतर समूहले अध्यादेशको विरोध जनाएका हुन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले टिकापुर घटनाका मुख्य दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरी र […]