'बजेट निर्माणमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्छ'
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताएका छन्।...
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत् करका दर हेरफेर हुने बताएका छन् । तर, त्यसका लागि आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरिने उनको भनाइ छ ।
आज अर्थमन्त्रालयमा नेपाल आर्थिक...
काठमाडौं । सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका एक सय ७० र अन्तःशुल्कका तीन […]
The post कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताएका छन् ।पूर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर तल माथि दुवै हेरफेर गर्ने विषयमा भन्दा पनि अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग गरेको विषयमा बारम्बार प्रश्न उठेको बताए । पाण्डेले अर्थमन्त्रीले बजेट भाषणको अघिल्लो दिन करका दर हेरफेर गर्ने […]
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताएका छन् । बिहीवार अर्थसमितिले समितिले आगामी कार्ययोजनाका विषयमा गरेको छलफलमा पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।उनले अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर तल माथि दुवै हेरफेर गर्ने विषयमा भन्दा पनि अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग गरेको विषयमा बारम्बार प्रश्न उठेको बताए । पाण्डेले अर्थमन्त्रीले बजेट भाषणको अघिल्लो
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार कर लगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् । उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार रु एक सयदेखि रु ४९ हजार ५०० सम्म कायम गरिएको छ । यस्तै रु पाँच लाखसम्म कर योग्य सम्पत्ति भएमा रु एक सय र रु पाँच करोडदेखि माथि भएमा प्रति हजारको रु दुईका दरले स
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि बस्दै छ। दुई दिनमात्र म्याद रहेको समितिको बैठक आज विहान ११ बजे बस्न लागेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। समितिले आज प्रतिवेदन लेख्न सुरु गर्ने जनाएको छ। बजेट घोषणा भएको अघिल्लो दिन जेठ १४ गते राति सिंहदरबार प्रवेश गरेको शंकास्पद व्यक्तिबारे विस्तृत बुझ्ने तयारी समितिको छ।बुधबारको बैठकमा सीसीटीभी
काठमाडौँ– करका दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको समाचार लेख्ने पत्रकारहरुसँग पनि संसदीय विशेष छानबिन समितिले सोधपुछ गरेको छ। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले जेठ १४ गते राति अनाधिकृत रुपमा व्यक्तिलाई प्रवेश गराएको विषयमा समाचार लेख्ने अन्नपूर्ण पोष्टका पत्रकारसँग सोधपुछ गरेको हो। समितिले बोलाएपछि जानकारी दिन अन्नपूर्णका सम्पादक अखण्ड भण्डारी संसदीय […]