काठमाडौं- अर्थसचिव मधु मरासनीले करका दर हेरफेर गर्दा बाह्य व्यक्तिको उपस्थिति नभएको बयान समिति समक्ष दिएका छन्। करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न संसदले गठन गरेको छानबिन समितिसमक्ष सचिव मरासिनीले करका दर निर्धारण गर्दा ८ जना बस्न पाउने भए पनि पाँच जनामै जिम्मेवार व्यक्ति बसेर तय गरेको जवाफ दिएका हुन्। […]