काठमाडौँ – परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ। ‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट
मस्को- उत्तर कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन् । रुसका विदेशमन्त्री चो सोन हुईले रुसको राजधानी भ्रमणका क्रममा रुसी समकक्षी सर्गेइ लाभरोभसँग सोमबार नै भेट भएको र भेटमा प्योङयाङ र मस्कोबीचको आध्यात्मिक निकटताको प्रशंसा गरेकी थिइन् । पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष आपसी […]
काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । । नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ । प्रस्तुत तस्बिर काठमाडौंको गौरीघाटमा खिचिएका हुन् । काठमाडौं महानगरपालिकाले यस वर्ष छठ मनाउन आठ ठाउँ […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज (सोमबार) कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा-आराधना गरेकी हुन्। छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइयो। व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। छठमा नदीकिनार, तालतलैया, पोखरीमा […]
काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।
क्यानडासँगको व्यापार वार्ता केबल भ्रामक विज्ञापन अभियान बनेको भन्दै राष्ट्रपति ट्रम्पले क्यानडासँगको सबै वार्ता रद्द गरेको बताएपछि कार्नीले पत्रकारसँग …