एनआरएन अमेरिकाको विवाद अदालत पस्यो, निर्वाचन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन अकस्मात स्थगित भएको छ ।

सम्बन्धित सामग्री

‘एनआरएन अमेरिका’ डुबाउने खलनायकहरु

अन्तत त्यही भयो जे नहुने पर्ने थियो।  आज र भोलि हुनु पर्ने एनआरएन अमेरिकाको निर्वाचन स्थगित भयो त्यो पनि अनिश्चितकालका लागि।  अमेरिकी अदालतमा मुद्दा पर्यो, समाजका अगुवाुको पगरी गुथ्ने दर्जन बढी मनुवाहरुको जुँगाको लडाई समाजमा घिनलाग्दो गरी छताछुल्ल भयो।  सबैका नाङ्गा तस्बिर देखिए।  उनीहरूको समाज प्रतिको कथित चिन्ता पनि उदाङ्गो भयो।  एनआरएन अमेरिकाको भविष्यलाई नै…

एनआरएन अमेरिकाको निर्वाचन स्थगित

आगामी ११-१२ अगस्टका लागि तोकिएको एनआरएन अमेरिकाको निर्वाचन स्थगित भएको छ। एनआरएन अमेरिकाको निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो। अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित गरीएको निर्वाचन आयोगले जनाएको छ। चुनाव स्थगनको कारण उक्त सूचनामा उल्लेख नभएता पनि उम्मेदवारको योग्यताका सम्बन्धमा जारी रहेको चरम विवाद र अमेरिकाका प्रवासी नेपालीहरुको भावना र…