‘एनआरएन अमेरिका’ डुबाउने खलनायकहरु

अन्तत त्यही भयो जे नहुने पर्ने थियो।  आज र भोलि हुनु पर्ने एनआरएन अमेरिकाको निर्वाचन स्थगित भयो त्यो पनि अनिश्चितकालका लागि।  अमेरिकी अदालतमा मुद्दा पर्यो, समाजका अगुवाुको पगरी गुथ्ने दर्जन बढी मनुवाहरुको जुँगाको लडाई समाजमा घिनलाग्दो गरी छताछुल्ल भयो।  सबैका नाङ्गा तस्बिर देखिए।  उनीहरूको समाज प्रतिको कथित चिन्ता पनि उदाङ्गो भयो।  एनआरएन अमेरिकाको भविष्यलाई नै…