विराटनगर – विराटनगरस्थित नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई रगतको माग धान्न धौ–धौ भएको छ । रगतको सङ्कलन कम हुँदा विभिन्न रोगका बिरामीलाई रगत वितरण गर्न केन्द्रलाई सकस छ । केन्द्रले दिएको जानकारीअनुसार विराटनगरमा दैनिक सय पिन्ट रगतको आवश्यकता पर्ने गरेको छ । तर केन्द्रमा एक दिनमा ४० देखि ५० पिन्टसम्म मात्र रगत […]