काठमाडौँ । नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ। नेपाल क्लियरिङ्ग हाउसले मंसिर ७ गते बाट लागू हुने गरी कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको हो।
३० फागुन, काठमाडौं । कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो …
नेपाल पे इन्स्ट्यान्टबाट अब मोबाइल नम्बर राखेर कनेक्ट आईपीएस, मोबाइल बैंकिङ र वालेटमा रकम ट्रान्सफर गर्न सकिने भएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे इन्स्ट्यान्ट फिचर उपलब्ध गराएको हो ।
नेपाल पे इन्स्ट्यान्ट फिचर कनेक्ट आईपीएसबाट प्रयोग गर्न सकिने छ । त्यसका लागि कनेक्ट आईपीएसमा अकाउन्ट हुनुपर्नेछ ।
अकाउन्ट लगइन...
कनेक्ट आईपीएसको मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फरमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड कात्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको हो ।
कनेक्ट आईपीएसले ‘मोबाइल बैंकिङ फन्ड ट्रान्सफर बोनान्जा’ अफर सार्वजनिक गरेको छ । असोज ३ गतेदेखि कार्तिक २७ गतेसम्म लागु हुने गरी कम्पनीले यो अफर सार्वजनिक गरेको हो ।
यो अफर अन्तर्गत मोबाइल बैंकिङबाट कनेक्ट आईपीएस प्रयोग गरी वा कनेक्ट आईपीएसको एपबाट फण्ड ट्रान्सफर गर्दा ३ जनाले स्मार्टफोन पाउने छन् भने हरेक हप्ता १० जनाले १ हजार रूपैयाँ पाउने छन् ।
यो अफरको...
२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र आईतबार साँझ ५ बजेदेखि ७ बजेसम्म कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको हो ।
नेपाल क्लियरिङ हाउस लिमिटेडको डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले शुक्रबार २ घण्टा र आईतबार २ घण्टा सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
नेपाल क्लियरिङ हाउस नेपाल...
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा […]
एससीबीएनएल र एनसीएचएलबीच यस सहकार्यले ग्राहकहरूलाई अनलाइन भुक्तानीमा थप सहयोग पुर्याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्ट आईपीएस मार्फत एससीबीएनएलमा रहेको खातामा अनलाइन फन्ड ट्रान्सफर गर्न सक्नेछन् । एससीबीएनए
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि आवद्ध भएको हो