२६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका छन् ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले …
२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरुलाई नेकपा एमालेसँगको सहकार्य दीर्घकालीन रहेको ब्रिफिङ गरेका छन् । ‘नेपालको आन्तरिक राजनीति र भूराजनीतिक अवस्था कम्युनिस्टहरुको प्रतिकुल छ यो कमरेडहरुले बुझ्नुभएकै छ । यो परिस्थितिमा एमालेसँगको सहकार्य जो भएको छ यो दीर्घकालीन रणनीति अन्तर्गत भएको हो’, शनिबार पार्टीको संसदीय […]
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, धर्म र खेल क्षेत्रमा तरंग ल्याउने घटना भए । गतसाता भारतसँग भएको एउटा सम्झौतालाई लिएर यो साता पनि नेपाली राजनीति तरंगित बन्यो । घरेलु राजनीति पनि पुसको ठण्डीलाई तताउने बहस भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको […]
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, धर्म र खेल क्षेत्रमा तरंग ल्याउने घटना भए । गतसाता भारतसँग भएको एउटा सम्झौतालाई लिएर यो साता पनि नेपाली राजनीति तरंगित बन्यो । घरेलु राजनीति पनि पुसको ठण्डीलाई तताउने बहस भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने […]
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो काम गरिरहेको अवस्थामा सरकार छाड्नुपरे तयार रहेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन पेस गर्दै उनले सरकारले सफाइ अभियान चलाइरहेको बताए । उनले भने, ‘भ्रष्टाचारविरोधी सफाइ अभियान चलाएको छ । देश र जनताको पक्षमा काम गर्दा सरकार छाड्नुपर्छ […]
आज मिति २०७९ साल असोज महिनाको ५ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–राष्ट्रपतिको ‘राजनीति’ ले मोर्चाबन्दीराष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक ढंगले नागरिकता विधेयकमा राजनीतिक निर्णय लिएपछि मुलुकका राजनीतिक शक्तिबीच मोर्चाबन्दी सुरु भएको छ । राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धन अदालत जाने तयारीमा लागेको छ भने पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि वर्तमान उपराष्ट्रपति नन्दकिशो
आज मिति २०७८ कात्तिक महिनाको १९ गते शुक्रबार । अहिले हिन्दु नेपालीको पर्व तिहार चलिरहेको छ भने आज गाई तिहार मनाइएको छ भने आजै नेवारी समूदायले म्हः पुजा पनि गरेका छन् । आजका दिन देशभर विभिन्न घटनाक्रम भएका छन्, जुन यसप्रकार रहेका छन्–१. आज तिहारको चौथो दिनकार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । यसैबीच आजै नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस संवतलाई हाल नेवार समुदाय
१९ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन नसकिने बताएका छन् । शनिबार बिहान नेता नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले राष्ट्रिय राजनीति र पार्टीभित्रको संघर्षबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद भएको र […]