जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जाने आफू खुला रहेको बताएका छन्।
उनले अहिले पार्टीसँग छलफल भइरहेको र आफ्ना केही माग पूरा हुने सर्तमा सरकारमा जान आफू जुनसुकै दलसँग खुला भएको...
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सरकारमा नजाने भएका छन् । उनले पार्टीका उपाध्यक्ष अब्दुस खानको नेतृत्वमा आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी दिएका छन् ।
सरकारमा सहभागी दलहरूलाई मन्त्रालय बाडफाँड...
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक चलिरहेका बेला अध्यक्ष राउत पनि बालकोट पुगेका हुन्। नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला राउतलाई नेताहरूले बैठकस्थलबाटै फोन गरेर बोलाएका हुन्। राउत नेतृत्वको जनमत पार्टीसँग ६ सिट रहेको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा सरकार गठबारे चार पार्टीबीच छलफल भइरहेका बेला राउत पनि बालकोट पुगेका हुन्।
बालकोट बैठकमा माओवादी केन्द्रका अध्यक्ष...
१० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन् । ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि […]
सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी हुनुभएको छ । मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय …
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्। सप्तरी–२ मा घर भएका राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार...
तराई मधेसमा सशस्त्र गतिविधि गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय निर्वाचनमा पहिलोपटक एक नगरपालिकामा जित निकालेको छ । मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले स्थानीय निर्वाचनमा सफलता प्राप्त...