स्याटेलाइटबाट जग्गा नापेर राष्ट्रिय भूमि आयोगले कसरी गर्दैछ सुकुमबासीलाई जग्गा वितरण ? (भिडियो वार्ता)

राष्ट्रिय भूमि आयोगले आगामी ३ वर्षभित्र देशभरि सुकुमबासी समस्या समाधान गर्ने बताएको छ । त्यसका लागि आयोगले काम थालिसकेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले रातोपाटीलाई जानकारी दिए ।आयोगले विभिन्न २८ जिल्लाका भूमिहीन, सुकुमबासीसँग जग्गाप्राप्तिका लागि निवेदन मागेको छ । यही माघ १८ गतेदेखि ३५ दिनभित्र निवेदन माग गरिएको आयोगका अध्यक्ष निरौलाले बताए । आयोगले २८ जिल्लाका ९१ वटा स्थानीय तह चयन गरेर निवेदन माग गरेको हो । ती स्थानमा जग्गा नापजाँचका लागि ६ सय नापी प्राविधिकको दरबन्दी पनि सिर

सम्बन्धित सामग्री

सुकुमबासीलाई जग्गा बाँड्न नयाँ आयोग

सुकुमबासीलाई जग्गा वितरण गर्न सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको ४२ दिनपछि सरकारले नयाँ नाम र नेतृत्वमा उस्तै प्रकृतिको आयोग...