जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ ।  नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।  सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज...

सम्बन्धित सामग्री

लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसंख्या करीब छसय

भारत अतिक्रमति नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसंख्या करीब ६ सय रहेको आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा जनाइएको छ । बुधबार प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तत्काल पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहको पछिमात्र प्रकाशन गरिने बताउनुभयो । त्यस्तै विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार …

पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख बढी

काठमाडौं, १२ माघ । नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी देखिएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनसंख्यामा महिला ५१.०४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै विभागले महिलाको कुल जनसंख्या १ करोड ४९ लाख ११ सय ६९ रहेको जानकारी दिएको […]

आज जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

काठमाडौँ। राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक हुँदैछ। केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो।

जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ । विभागले बुधबार दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो । पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना भएको थियो […]

जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्ने भएको छ। राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत बिहान सवा १० बजे भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो। प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेश

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज

काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उहाँले बताउनुभयो । विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्...

आज जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने भएको छ । जसका लागि सबै तयारी भइसकेको राष्ट्रिय योजना आयोग मातहतको सो विभागले जनाएको छ ।  जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।