यूएस ओपन टेनिसको उपाधि १९ वर्षे कार्लोसलाई

स्पेनिश युवा खेलाडी कार्लोस अल्कराजले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । १९ वर्षे कार्लोसले फाइनलमा नर्वेजियन २३ वर्षे खेलाडी कास्पर रुडलाई हराउँदै मेडन ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

सम्बन्धित सामग्री

१९ वर्षीय युवा कार्लोस बने यूएस ओपन च्याम्पियन

काठमाडौं : यूएस ओपन टेनिस पुरुष एकलको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्। गएराति राति नर्वेका कास्पर रुडलाई ३–१ को सेटमा हराउँदै कार्लोसले उपाधि जितेका छन्। अल्कारेजको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।यो जितसँगै तेस्रो वरीयताप्राप्त अल्कारेज विश्व नम्बर एक बन्न सफल भएका छन्। १९ वर्षीय अल्कारेजले पाँचौँ वरीयताका रुडलाई ६–४, २–६, ७–६ (७-१), ६–३ को स्कोरमा हराएका हुन्।यससँगै अल्कारेज २००५ मा राफेल नडालपछि ग्राण्ड स्लामको उपाधि जित्ने सबैभन्दा कान्छो खे

यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा  त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं […]