काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। पूर्वमन्त्रीसमेत रहेका विकलाई अदालतबाट पाँच दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधवार पक्राउ गरेको