घाेराही टाइगर्सले जित्यो दाङ क्रिकेट लिगकाे उपाधि

१७ चैत, दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा  देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै घोराहीले पहिलो संस्करणको उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको घोराहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । घोराहीका लागि […]

सम्बन्धित सामग्री

डीसीएलको उपाधि दंगाली लायन्सलाई, बसिर अहमद सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।  दंगाली लायन्सले दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको छ । शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले १६ ओभरमा ६२ रनमा अल आउट भयो । तुलसीपुर रोयल्सका रुपेश सिंहले २०  र अमरसिंह राउटेलाले ११ रन […]