काज माग्ने प्रवृत्तिले प्रहरी हेडक्वार्टर हैरान, भनसुन नगराउन निर्देशन

२१ असार, काठमाडौं । शक्तिकेन्द्रबाट भनसुन गराएर आफूखुशी रोजाइको स्थानमा काज सरुवा लिएर अधिकृत तथा कर्मचारीहरुले पोष्टिङ लिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय, नक्साल हैरान बनेको छ । विगतदेखि नै पहुँचका आधारमा आकर्षक स्थानमा पोष्टिङ वा घरपायक जानका लागि काज सरुवा गराउने प्रवृत्ति छ । यस्तो प्रवृत्तिले ‘कतिपय कार्यालयमा कर्मचारी नपाउने तथा कतिपयमा अनावश्यक रुपमा […]

सम्बन्धित सामग्री