पोखरा : पोखरामा रहेको यातायात व्यवस्था कार्यलय गण्डकीबाट २९ जना बिचौलियाहरु पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यलय गण्डकी अन्तर्गत रहेको पृथ्विचोकमा दर्ता तथा नविकरण कार्यलय र ड्याम साइडस्थित रहेको लाइसेन्स वितरण शाखा परिसरबाट बेचौलियाहरु पक्राउ परेका हुन्।
दुवै यातायात कार्यलयको परिसरमा बसेर सेवाग्राही सँग सेवाको नाममा मनलाग्दो रकम असुलेको