माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी घोषणापत्र कार्यान्वयन हुने ठाउँमा आफू पुग्ने बताएका छन्। सोमबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा साे कुरा बताएका हुन।...
११ पुस, पोखरा । ५ दलीय गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ मा उठ्ने भएपछि कांग्रेस नेता सुरेन्द्र पाण्डे प्रदेशमा झरेर गोरखा २(ख) बाट चुनाव लडे । चितवनबाट सुरक्षित क्षेत्र हेर्दै गोरखा पुगेका प्रचण्डले संयुक्त चुनावी सभाहरुमा आफू देशको प्रधानमन्त्री र सुरेन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने बताएका थिए । देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउने […]
पोखरा । चुनावको मुखैमा एमाले प्रवेश गरेका अब्दुस मियाँको डेब्यू चुनाव नै 'हेबिवेट' नेतासँग हुँदै छ । उनी माओवादीका लागि 'सुरक्षित' मानिएको क्षेत्र गोरखा–२ बाट पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भिड्दै छन् । स्थानीय तहको चुनावको नतिजा हेर्दा प्रचण्ड सबैभन्दा सुरक्षित उमेदवारमध्येका एक हुन् ।
माओवादी जनयुद्धको आधार, क्रान्तिको रूपरेखा, अध्यापन गरेको भनेर...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन्। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘म कहाँ सुरक्षित कहाँ असुरक्षित भनेर निर्वाचन लड्न जाने गरेको छैन । म रोल्पा र काठमाडौंमा चुनाव लड्दै गर्दा जनयुद्ध र जनआन्दोलनका भावनाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले लडेको थिए। […]