काठमाडौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज खोल्न पाउनेविरुद्धको रिट खारेज गरेको छ । अधिवक्ता अमृत खरेलको वारेस भई इन्द्रबहादुर बानियाँले नयाँ स्टक एक्स्चेञ्ज र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट खारेज गर्ने फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद […]