गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : उपमहासचिव गुरुङ

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने  बताएका छन् । शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७ मा निर्मित भवनको शनिवार उद्घाटन गर्दै गुरुङले सो कुरा बताएका हुन् । उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए । अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गर

सम्बन्धित सामग्री

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ

कास्की । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको बताए । आर्थिक मन्दीकै कारण […]

सरकारको काममा एमालेको समर्थन छ : उपमहासचिव गुरुङ

काठमाडौँ– नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८०-८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका हुन् । ‘नेकपा एमाले सरकारको काममा सहयोग […]

संघीयता कार्यान्वयनमा आनाकानी भयोः उपमहासचिव गुरुङ

आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

विकासका लागि स्थिर सरकार आवश्यकः उपमहासचिव गुरुङ

काठमाडौँ,३० कार्तिक । नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन् । आज सुन्दरबजार नगरपालिका(८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे । आफू मुख्यमन्त्री छँदा थालनी गरेका र […]

‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ : उपमहासचिव गुरुङ

काठमाडौँ,१७ कार्तिक । नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबि गरेका छन् । सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताए । उपमहासचिव गुरुङले‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता […]

निर्वाचनमा एमालेले जित्नुपर्छः उपमहासचिव गुरुङ

'समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ', उनले भने। उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाए।...

एमालेका उपमहासचिव गुरुङ प्रदेशसभा सदस्यमा उम्मेदवार

शनिबार सम्पन्न एमाले लमजुङको बैठकले पार्टी उपमहासचिव गुरुङलाई जिल्लाको २ नम्बर प्रदेश क्षेत्रबाट उम्मेदवारमा सिफारिस गरेको छ। गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा पार्टी प्रचार विभाग प्रमुख समेत हुन्।...

गठवन्धन बनाए पनि एमालेलाई केही फरक पर्दैन : उपमहासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल लमजुङले आज बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा राखे । नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको  उपमहासचिव गुरुङ्गले बताए । उपमहासचिव गुरुङले भने, “एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु ग...

तीन तहको निर्वाचन एकै पटक सम्भव छैन : उपमहासचिव गुरुङ

१२ माघ, पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भव नहुने बताएका हुन् […]

एमाले मात्र सच्चा कम्युनिष्टः उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन्।