काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यार्थीहरुमा अब कहिले परीक्षा होला भन्ने अन्योल सुरु भएको छ। कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब भइरहेको थियो। शिक्षा मन्त्रालयले शनिबार दिउँसो परीक्षा हुनुभन्दा १५ दिन अगाडि सूचना सार्वजनिक गर्ने भन्दै […]