काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव लडेनन् । माओवादी पार्टी छाडेपछि नयाँ शक्ति पार्टीबाट उनले ०७४ को चुनाव नेपाली कांग्रेसको सहारामा जिते । यसपटक माओवादी केन्द्रकै चिह्नमा लड्ने सहमति गरेका भट्टराईले अन्तिममा चुनाव नलड्ने घोषणा गरे ।
उनको निर्वाचन क्षेत्र गोरखा–२ मा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...