एमाले अध्यक्ष ओलीद्वारा बिहीवारका लागि संसदीय दलको बैठक आह्वान

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । पार्टीभित्र विवाद बढ्दै गएको अवस्थामा ओलीले बिहीवार दिउँसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाउनुभएको हो । सूर्य चिह्नबाट चुनाव लडेका सबै सांसदलाई बैठकमा बोलाइएको सांसद विशाल भट्टराईले जानकारी दिनुभयो । प्रतिनिधि सभाको बैठक प्रभावित भइरहेकाले कसरी बैठकलाई नियमितता प्रदान गर्ने भन्ने विषय पार्टीका अन्य विषयमा छलफल हुने पनि भट्टराईले बताउनुभयो । राष्ट्र...

सम्बन्धित सामग्री

एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुई दिन बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिक...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी दिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

एमालेले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने रातोपाटीलाई जानकारी दिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेम्वाङले भने, 'अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो ।'

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको […]

एमाले संसदीय दलको बैठक आज

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आजलाई बोलाएको छ। आजैका लागि संसद् अधिवेशन आह्वान भएपछि संसद बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्न बिहान ९ बजेलाई बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने […]

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएइको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबारका दिउँसो २ बजेको लागि संसदीय दलको बैठक बोलाएको हो। संसद् पुनःस्थापना भएसँगै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने सांसद डा. डिला संग्रौलाले बताइन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्। प्रतिनिधिसभामा

ओलीद्वारा एमाले संसदीय दलको बैठक आह्वान

न्युज अफ नेपाल, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलका नेता समेत रहेका ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेका लागि बैठक बोलाएका छन् । बैठकमा छलफल हुने विषयका बारेमा भने केही जानकारी गराईएको छैन । गत असार २८ गते सर्वोच्चले देउवालार्ई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै […]

कर्णालीमा एमाले संसदीय दलको बैठक बस्दै, नेपाल पक्ष पनि सहभागी हुने

आजको बैठकमा भने आफूहरू पनि सहभागी हुने नेपाल पक्षका एक सांसदले बताए। उनका अनुसार बैठकमा संसद् आह्वान, सरकारलाई दिइएको समर्थन फिर्तालगायत विषयमा छलफल हुनेछ।