युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदकै माध्यमबाट मुलुकमा अनुशासित नागरिक बनाउन सरकार लागि परेको बताएका छन् । मन्त्री केसीले मुलुकको प्रतिष्ठालाई अझै उचाईमा पुर्याउन नेपाली खेलाडीहरू सक्षम हुने विश्वास व्यक्त गरे। बिहिबार आगामी असोज १२ गतेदेखि १५ गतेसम्म क्यानडामा आयोजना हुने ‘सातौं कराँते डो गोजु काई ग्लोबल च्याम्पियनसीप प्रतियोगिता’ मा सहभागी हुने खेलाडीहरूको बिदाई…