मकवानपुर गढीमा मनाइयो विजय उत्सव

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुर गढीको २ सय ५७ औं विजय उत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ। कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार उद्घाटन गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए।

सम्बन्धित सामग्री

विदेशी फौजमाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको त्यो दिन...

हेटौंडा : मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुर गढीमा २५९ औं विजय उत्सव मनाइएको छ। विदेशी फौजमाथि विजय प्राप्त गरेको खुसियालीमा हरेक वर्षजस्तै यसवर्ष पनि २५९ औं विजय उत्सव मनाइएको हो। विजय उत्सवमा प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहाल र २८ नम्बर गणका प्रमुख सेनानी सानुभाई थापाले संयुक्त रुपमा मकवानपुरगढी तथा नेपाली सेनाको सम्बन्ध अङ्कित सिला बोर्ड उद्घाटन तथा झन्डोत्तोलन गरे।यस वर्ष कोरोना संक्रमण महामारीको कारण सामान्य रुपमा विजय उत्सव मनाइएको आयोजक ऐतिहासिक मकवानपुरग

पर्सागढीमा यस्तो देखियो विजय उत्सवको रौनक

वीरगंज : जिल्लाको ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइएको छ। वीरगंजबाट १८ किलोमिटर उत्तरपश्चिममा रहेको पर्सागढी नगरपालिका वडा नं ६ जिंगनाको सरेहमा पर्ने उक्त पर्सागढीकै नामबाट पर्साको नामाकरण भएको कथन छ। मकवानपुर, सिन्धुली र बरागढीजस्तै पर्सागढीमा पनि अग्रेज सेनासंग युद्ध भई नेपाली वीर गोर्खाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको पुस

पर्सागढीमा यस्तो देखियो विजय उत्सवको रौनक

वीरगंज : जिल्लाको ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइएको छ। वीरगंजबाट १८ किलोमिटर उत्तरपश्चिममा रहेको पर्सागढी नगरपालिका वडा नं ६ जिंगनाको सरेहमा पर्ने उक्त पर्सागढीकै नामबाट पर्साको नामाकरण भएको कथन छ। मकवानपुर, सिन्धुली र बरागढीजस्तै पर्सागढीमा पनि अग्रेज सेनासंग युद्ध भई नेपाली वीर गोर्खाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको पुस १९…