पर्सागढीमा यस्तो देखियो विजय उत्सवको रौनक

वीरगंज : जिल्लाको ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइएको छ। वीरगंजबाट १८ किलोमिटर उत्तरपश्चिममा रहेको पर्सागढी नगरपालिका वडा नं ६ जिंगनाको सरेहमा पर्ने उक्त पर्सागढीकै नामबाट पर्साको नामाकरण भएको कथन छ। मकवानपुर, सिन्धुली र बरागढीजस्तै पर्सागढीमा पनि अग्रेज सेनासंग युद्ध भई नेपाली वीर गोर्खाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको पुस