कोरोना संक्रमण जोखिमको बेला प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

 वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए । यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातीसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ । श्रम, रोज

सम्बन्धित सामग्री

श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका कामहरू भएका छन् : मन्त्री अर्याल

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका कामहरू भएको दाबी गरेका छन् । मन्त्रीको कार्यभार सम्हालेको सय दिनमा भएका काम र भावी योजनाबारे जानकारी दिन आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले अनलाइन श्रम स्वीकृति, हटलाइन, श्रमाधान लगायतका महत्वपूर्ण का...

स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।

अनलाइन श्रम स्वीकृति लिन यसरी गर्नुहोस् प्रक्रिया (भिडियाे)

नयाँ श्रम स्वीकृति लिन फेमिस सिस्टममा विभिन्न प्रक्रिया र कागजातहरू आवश्यक पर्छ । पहिलोजस्तो नयाँ श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय काठमाण्डौ जान पर्दैन । आवश्यक सबै प्रक्रिया पूरा गरी अनलाइनबाटै श्रम स्वीकृति लिन सकिन्छ ।

अनलाइन श्रम स्वीकृति :  दैनिक १ हजारले मात्र पाउँछन्

काठमाडौं :  कोरोना भाइरसको  नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै  अनलाइन श्रम स्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार  कार्यालयले जनाएको छ। वैदेशिक रोजगारीमा जानेलाई सहज बनाउन सरकारले २ माघदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिन शुरु गरेको थियो।कोरोना संक्रमण फैलिए पनि श्रम स्वीकृति लिनेको संख्या नघटेको कार्यालयले दाबी गरेको छ।दैनिक १ हजारको हाराहारीमा अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले बताए।यसअघि १ ह