काठमाडौं : कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै अनलाइन श्रम स्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ। वैदेशिक रोजगारीमा जानेलाई सहज बनाउन सरकारले २ माघदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिन शुरु गरेको थियो।कोरोना संक्रमण फैलिए पनि श्रम स्वीकृति लिनेको संख्या नघटेको कार्यालयले दाबी गरेको छ।दैनिक १ हजारको हाराहारीमा अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले बताए।यसअघि १ ह