युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको चपेटामा

कीभ – रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक सङ्कट बढ्दै गएको देखाएको छ । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक […]

सम्बन्धित सामग्री

युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय सुरक्षामा गम्भिर चुनौती थपिएको हो । रुसी लडाकु विमानसँग ठोकिएर आफ्नो एम. क्यु. नाइन ड्रोन विमान कृष्ण सागरमा खसेको अमेरीकी रक्षा मन्त्रालयको दाबी छ । […]

युक्रेन युद्धमा रुस असफल भयो : अमेरिका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए । युक्रेनी राष्ट्र

युद्धपछि रुस कमजोर हुन्छ: अमेरिकी अधिकारी

११ चैत, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका छन् । बिहीबार अमेरिकी रक्षा मन्त्रालयका अधिकारी कोलिन काहलले पत्रकारसँग कुरा गर्दै युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका हुन् । ‘युक्रेन युद्धपछि रुस यसअघिको भन्दा कमजोर हुने कुरा ढुक्कसँग भन्न सक्छु’, काहलले भने । ‘सैनिक, आर्थिक, राजनीतिक तथा भू-राजनीतिक हिसाबले […]

युक्रेन युद्धबाट रुस कमजोर बनेर निस्कने छ : अमेरिकी रक्षा अधिकारी

युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निणर्यमा रुसले पछुताउनु पर्ने अमेरिकी उप रक्षामन्त्रीले बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै नीतिगत विषयका लागि अमेरिकी उप रक्षामन्त्री कोलिन कालले युक्रेन युद्धबाट रुस कमजोर बनेर निस्कने दाबी गरेका हुन् । उनले भनेका छन्, ‘उच्च विश्वासका साथ मलाई यो लाग्छ कि युक्रेनबाट रुस युद्धमा जाँदा भन्दा कमजोर बन्ने छ ।’ आर्थिक, […]

चीनले फेरि भन्यो–दुवै पक्ष (रुस र युक्रेन) ले उच्चतम संयम अपनाउनु पर्छ

चीनले फेरि पनि दुवै पक्ष (युक्रेन र रुस) लाई ‘उच्चतम संयम’ चीनले आग्रह गरेको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनसँग रोममा भएको चिनियाँ शीर्ष कूटनीतिज्ञ याङ जिचीभएको छलफलको क्रममा चीनले संयमतामा जोड दिएको बेइजिङले जारी गरेको वक्तव्यमा उल्लेख छ । चीनले जारी गरेको वक्तव्यमा याङले ‘सबै पक्षले उच्चतम संयम अपनाएर सर्वसाधारणको सुरक्षा गर्नु पर्ने […]

जेलेन्स्की र पुटिनको सीधा वार्ता चाहन्छ युक्रेन : विदेशमन्त्री

युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले आफूहरुको चाहना दुई देश (युक्रेन र रुस) का राष्ट्रपतिबीच सीधा वार्ता रहेको बताएका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सीधा वार्ता हुनु पर्ने युक्रेनी विदेशमन्त्री कुलेबाले बताएका हुन् । युक्रेनमाथि आक्रमणको आदेश दिने पुटिन नै रहेकाले उनैसँग जेलेन्स्कीको सीधा वार्ता हुनु पर्ने कुलेबाको भनाइ छ । टेलिभिजनमा […]

युक्रेन र रुस युद्धका गम्भीर असर

प्रारम्भःयस आलेख तयार पार्दै गर्दा रुसले युक्रेनमाथि युद्ध प्रारम्भ गरेको सातौं दिन पूरा हुँदै छ । यस अवधिमा ठूलो संख्यामा युक्रेनी सैनिकले ज्यान गुमाएका छन् । सञ्चारमध्यमबाट प्राप्त सूचनालाई आधार मान्दा रसियन सरकारकै हवाला दिएर उक्त देशका ४ सय ९५ जना सैनिकको मृत्यु भएको र १६ सय घाइते बनेका समाचार सम्प्रेषण भएका छन् । युद्धको […] The post युक्रेन र रुस युद्धका गम्भीर असर appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुस–युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।  युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । रुसले आफ्नो छिमेकी देश युक