पोखरामा जिपको ‘प्रिमियम’ सोरुम सञ्चालन

पोखरा । नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्ल्यू लाइफले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । प्रिमियम अटो ग्रुपले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ । गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन नेपाली कंग्रेसका नेता प्रदिप पौडेलले गरेका थिए । सोरुमको उद्घाटन गर्दै नेता पौडेलले  विश्व […]

सम्बन्धित सामग्री

सिट्रोनको नयाँ सोरुम चितवन र पोखरामा

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम बिस्तार गरेको छ।...

सिट्रोनको नयाँ सोरुम चितवन र पोखरामा

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम बिस्तार गरेको छ।...

सांग्रिला मोटर्सको  नयाँ सोरुम पोखरामा

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ सोरुममा सिट्रोन इसिथ्री र सिट्रोन सिथ्री मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ ।  यातायात व्यवस्था कार्यालय सवारी...

पोखरामा बेनेलीको नयाँ सोरुम

आफ्ना ग्राहकको पहुँच बढाउन नेपालभर विभिन्न स्थानमा सोरुम खोल्ने प्रयास जारी राखेका बेला कम्पनीले पोखरामा नयाँ सोरूम खोलेको जनाएको छ।...

स्कोडाको नयाँ सोरुम पोखरामा

स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ।

पोखरामा जिपको ‘प्रिमियम’ सोरुम सुरु

पोखरा – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुमको शुभारम्भ गरेको छ। प्रिमियम अटो ग्रुपले सञ्चालन गरेको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ। गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय भएको बताए। नाडाका अध्यक्ष ध्रुव […]

पोखरामा जीपको प्रिमियम सोरुम

काठमाडौं (अस) । नेपालका लागि जीप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले पोखरामा विश्वस्तरीय सोरुम सञ्चालनमा ल्याएको छ । जीप सोरुम उद्घाटन कांग्रेस नेता प्रदीप पौडेलले बुधबार गरे ।  उनले विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरा आउनुले यस क्षेत्रका ग्राहकले लाभ लिन सक्ने बताए । नाडा अध्यक्ष ध्रुव थापाले पोखराका सडकमा जीप देखिन थालेकाले बजारबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे । एमएडब्लू लाइफका सीईओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रूपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जीप सोरुम सञ्चालनको आग्रह गरेअनुसार आउटलेट खोलिएको बताए । प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स सर्भिस उपलब्ध गराइने प्रतिबद्धता जनाए । एमएडब्लू लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लैजाने नीति लिएको छ । कम्पनीले चालू आवभित्रै चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गरिने बताएको छ ।

जिपको प्रिमियम सोरुम अब पोखरामा

एमएडब्लु लाइफले पोखरामा नयाँ सो रुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ । गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय भएको बताए । त्यसैगरी, नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गरेका छन् । एम

पोखरामा खुल्यो स्कोडा सोरुम

कास्की (अस) । स्कोडाका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एसएसएल मोटर्स प्रालिले नयाँबजारमा स्कोडा गाडीको सोरुम सञ्चालनमा ल्याएको छ । स्कोडाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वक्र्स (एमएडब्लु) इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको स्पोर्टी युटिलिटी भेइकल (एसयूभी) कुशाक बिक्री सुरु गरेको हो । स्कोडाको एसयूभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको एसएसएल मोटर्स प्रालिका निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए । उनका अनुसार स्कोडाको कुशाक एसयूभी दुई साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा स्कोडा कुशाक उपलब्ध हुनेछ । स्कोडा कुशाकका विभिन्न गाडी ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजार रुपैयाँसम्ममा ग्राहकले खरिद गर्न सक्नेछन् ।

स्कोडा गाडीको सोरुम पोखरामा

स्कोडा गाडीको शोरुम पोखरामा स्थापना गरिएको छ। जर्मनी प्रविधिको सो गाडीको सोरुम बुधवारदेखी पोखरा महानगरपालिका ९ स्थित नयाँबजारमा खुलेको हो। गाडीको यस क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल.मोटर्स प्रा.लीले स्कोडाको सोरुम पोखरामा...