पचास हजार घुससहित मालपोत अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृतलगायत चारजनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

एक लाख ५० हजार घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ

काठमाडौं । एक लाख ५० हजार घुससहित ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले लेखा पनेरु महतलाई घुस रकमसहित पक्राउ गरेको हो । आयोगकाअनुसार जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग पनेरुले घुस मागेका थिए । उक्त रकमसहित ताप्लेजुङ, फुङलिङ नगरपालिका–कोप्चेबाट नियन्त्रणमा लिएको...

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।  उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्ड

१ करोड बढी राजश्व रकम हिनामिना गरेर फरार मालपोत अधिकृत पक्राउ

काठमाडौं : एक करोड बढी राजश्व हिनामिना गरेको अभियोग लागेका चितवन जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ।एक करोड १७ लाख बढी राजश्व हिनामिना गरेर फरार रहेका दमाईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो।भरतपुर घर भएका ५९ वर्षीय दमाईले राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए। ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले दमाईलाई पक्राउ गरी अनुसन्धान थालेको ब

१ करोड १७ लाख हिनामिना गरेको आरोपमा चितवनका तत्कालीन मालपोत अधिकृत पक्राउ

प्रहरीले १ करोड १७ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई पक्राउ गरेको छ ।