१ करोड १७ लाख हिनामिना गरेको आरोपमा चितवनका तत्कालीन मालपोत अधिकृत पक्राउ

प्रहरीले १ करोड १७ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

१ करोड बढी राजश्व रकम हिनामिना गरेर फरार मालपोत अधिकृत पक्राउ

काठमाडौं : एक करोड बढी राजश्व हिनामिना गरेको अभियोग लागेका चितवन जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ।एक करोड १७ लाख बढी राजश्व हिनामिना गरेर फरार रहेका दमाईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो।भरतपुर घर भएका ५९ वर्षीय दमाईले राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए। ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले दमाईलाई पक्राउ गरी अनुसन्धान थालेको ब