आलेखः स्वरोजगारबाट उद्यमी महिला बनेका बनेका यी उदाहरणहरु
रामपुर घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ ।
कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त
चितवन। सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)को रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी आइतवारदेखि चितवनमा शुरू भएको छ । यसअघि सम्पन्न कार्यशाला गोष्ठीले तयार पारेकोे रणनीतिक योजनालाई अन्तिम रूप दिन तीनदिने गोष्ठी आयोजना गरिएको बताइएको छ । गोष्ठीले पाँचवर्षे रणनीतिक योजना तथा दशवर्षे परिकल्पना तयार गर्ने सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन् ।
गोष्ठीमा सामाजिक उद्यमी महिला सहकारीको विकासका लागि सञ्चालन गरिने क्रियाकलाप समावेश गरी रणनीतिक योजना तयार गरिनेछ । कार्यक्रममा सेवा नेपालका पदाधिकारी, प्रदेश स्तरका सञ्जालका संयोजक, हेफरका क्लष्टर प्रमुखहरूसहित ४० जनाको सहभागिता रहेको छ । सेवा नेपालमा ६ प्रदेशका १९६ ओटा सामाजिक उद्यमी महिला सहकारी संस्था आबद्ध रहेको बताइएको छ ।
काठमाडौँ,१३ साउन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ अवस्थित उत्तम अल्लो कपडा उद्योगमा तानबाट अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू÷रासस
ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ ।ललितपुर महानगरपालिका १६ नम्बर वडाको मुख्य भागमा अवस्थित नागबहालमा मेला २७, २८ र २९ फागुनामा मेला सञ्चालन हुने भएको हो । महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी […]
विराटनगर- नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले यही मंसिरमा एकदिने ‘युवा उद्यमी महिला सम्मेलन’ गर्ने भएको छ ।प्रदेश नं. १ का महिलालाई व्यापार व्यवसायमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मंसिर १८ गते सम्मेलन गर्न लागिएको अध्यक्ष युनेशराज श्रेष्ठले बताए । उक्त सम्मेलन भर्खरै व्यापार व्यवसायमा लागेका र भविष्यमा व्यापार गर्ने सोच बनाएकाहरूका लागि फलदायी हुने उनको […]
देशभरका १५० महिला उद्यमी वीरगञ्जमा भेला हुने भएका छन् । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’मा सहभागि हुन देशैभरबाट नेपालभरका उद्यमी महिला सहभागि हुने भएका हुन् ।