एमाले-माओवादीको संयुक्त अपिल : कम्युनिष्ट एकताको जग तयार गर्न सुहाङलाई जिताऔं

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश कमिटीले इलाम २ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङलाई जिताउन संयुक्त अपिल जारी गरेको छ। एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङले संयुक्त अपिल गरेका हुन् । संयुक्त अपिलमा भनिएको छ, ‘नेपालको राजनीतिलाई स्थायित्व दिँदै विकास र समृद्धिको अभियानलाई अगाडि बढाउन […]

सम्बन्धित सामग्री

एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल

काठमाडौं । एमालेभित्रको विवाद उत्कर्ष र फुटटिर अघि बढेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले पार्टी एक राख्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट ती जिल्ला अध्यक्षहरूले एमाले जोगाउन आग्रह गरेका छन् । “नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह...

पार्टी एकता जोगाउन एमालेका १५ नेताको संयुक्त अपिल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन बिहीबार संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेको समेत उल्लेख गर्दै उनीहहरुले अपिलमा भनेका छन्। ‘फागुन […]

एमालेका यी हुन् संयुक्त अपिल जारी गर्ने १५ नेता

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।    नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । उनीहरुले आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेच...

नेपाल र प्रचण्डले गरे संयुक्त अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई  दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गरेका छन् ।    विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचे...

कोरोनाविरुद्ध सहकार्य गर्न १९३ देशका नेताहरुको संयुक्त अपिल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड-१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्न संयुक्त अपिल गरेका छन्।  कोरोना भाइरसका कारण मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकासका लागि गम्भीर चुनौती बनेकाले यस परिस्थितिको सामना गर्दै जनताको हितको स...