एमालेका यी हुन् संयुक्त अपिल जारी गर्ने १५ नेता

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।    नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । उनीहरुले आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेच...

सम्बन्धित सामग्री

एमाले-माओवादीको संयुक्त अपिल : कम्युनिष्ट एकताको जग तयार गर्न सुहाङलाई जिताऔं

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश कमिटीले इलाम २ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङलाई जिताउन संयुक्त अपिल जारी गरेको छ। एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङले संयुक्त अपिल गरेका हुन् । संयुक्त अपिलमा भनिएको छ, ‘नेपालको राजनीतिलाई स्थायित्व दिँदै विकास र समृद्धिको अभियानलाई अगाडि बढाउन […]

सुहाङलाई विप्लव नेतृत्वको नेकपाको पनि समर्थन, इलाममा तीन पार्टीको संयुक्त अपिल

तीन दलले जारी गरेको अपिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको उल्लेख छ ।

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शु...

पार्टी एकता जोगाउन एमालेका १५ नेताको संयुक्त अपिल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन बिहीबार संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेको समेत उल्लेख गर्दै उनीहहरुले अपिलमा भनेका छन्। ‘फागुन […]